मंगलबार, पौष १५, २०७६ || 1012  पटक पढिएको

हिपमत डटकम
भोजपुर, पौष १५ गते

भोजपुरको षडानन्द नगरपालिका-१० खोट डाँडामा बलेरो पल्टदा १ जनाको मृत्यु भएको
छ । सोमवार अपरान्ह पौने ५ बजेको समयमा खोट डाँडाबाट धरान तर्फ सुन्तला बोकेर
आउँदै गरेको को २ च १७९२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई बाटो देखि करिव
१५ मिटर तल खसेर दुर्घटना हुँदा बलेरो चालक धरान उप-महानगरपालिका-१६ का २७
बर्षीय फुर्वा तामाङ घाईते भएका थिए । घाईतेलाई उपचारको लागि मनकामना अस्पताल
तुम्लिङटार लगिएकोमा उपचारको क्रममा राती साँढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी
कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!