हाम्रो मुलुक कृषिप्रधान भनिएता पनि परम्परागत खेती नै गरिन्छ । अझै व्यवसायिक बन्न सकिरहेको छैन । अचेल त्यसैले बिहान बेलुका खाने अन्न मात्रै होईन तरकारी पनि भारतकै निर्भर गर्नुपर्ने अवस्था छ । नाकाबन्दी हुँदा अन्नपात, प्याज, टमाटर हाहाकार भयो । नेपाल आफै सबै कुरा उत्पादन हुने जमिनयुक्त मुलुक हो । तर हामी खेती गर्दैनौं, शहर पस्छौं, सबै किनेर खान्छौं । शहरमा घर हुनेहरुले पनि अब जे जति जमिन उपलब्ध छ, त्यसैमा तरकारी उब्जनी गरे हुन्न ? आज भन्दा ५ दशक अघिसम्म भोकमरीले ग्रस्त चीन अहिले विश्वकै सम्पन्न मुलुकमा गनिन्छ । यो सम्भव हुनुमा चिनियाँ सोचले महत्वपूर्ण भूमिका खेलेको छ । आइडिया राजनीतिमा मात्र हैन प्रविधिमा, कृषिमा, आविष्कारमा, पररास्ट्रनीतिमा चिनले राम्रो तरिकाले लगाएको छ । सिचुआन प्रान्तमा रहेको जिन्ताई गाउँमा स्थानीयहरूले सरकारको सहायतामा वातावरणमैत्री घर बनाएका छन् । यी घरको छतमा खेती गर्न सकिन्छ ।

हेर्नुहोस केेही तस्बिर :

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!