धरानमा विहिवार विहानै भएको आललागीमा २ जनाको निधन भएको छ । धरान–१५ साम्पाङ मार्गमा भएको आगालीमा आमा छोरीको निधन भएको हो । नेपाल प्रहरीबाट अवकास प्राप्त नरबहादुर श्रेष्ठको पुरानो घरमा आ-गलागी हुँदा आमा धनमाया र उनको छोरीको निधन भएको हो । अस क्त छोरी आगलागीमा परेपछि उनलाई निकाल्न गएकी आमाको पनि निधन भएकोह हो । आगो लागेको थाहा पाउनेबित्तिकै माथिल्लो तलामा रहेकी अपाङ्ग छोरी ५८ वर्षीया सीता श्रेष्ठलाई निकाल्न जाँदा ८७ वर्षीया धनमायाले पनि ज्यान गुमाएको प्रहरीले जनाएको छ । अपागं छोरी माथिल्लो तलामा बसेकी थिइन् । आगलागी भएको थाहा पाउने बित्तिकै उनी दौडिएर माथिल्लो तलामा गएकी थिइन् ।

विहान ८.१५ बजेबाट सुरु भएको आगालागी ९.४० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ

त्यही बेलामा आगोको ठूलो मुस्लो निस्किएको स्थानियले बताएका छन् । आगोको ठूलो लप्का निस्किएपछि स्थानियले पनि उनीहरुलाई बचाउन सकेनन् । उनीहरुको आँखा अगाडी नै आमाछोरीको ज्यान गयो । बि-द्धुत स-ट भइ ग्या-स पट्कि-दा अागलागी भएको बताइएको छ । स्थानीयका अनुसार नरबहादुरले बिहानै मात्र ग्यास सकिएका कारणले नयाँ ग्यास ल्याएर छाडिदिएका थिए । ग्यास ल्याएको केही समयलगत्तै ठूलो आवाज आएको स्थानियले बताएका छन् । विहान ८.१५ बजेबाट सुरु भएको आ-गालागी ९.४० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । धरान उपमहानगरको दुई वटा दमकल र इटहरी उपमहानगरको दमकल, जनपद, स-शस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

घटनास्थलमा देखिएका तस्विर :

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!