बुधबार, जेठ २१, २०७७ || 594  पटक पढिएको

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सबै समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका साथ चिन्तनमा पनि रुपान्तरण जरुरी रहेको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री बरालले कोभिड–१९ को संक्रमणका कारण देश बन्दाबन्दीको विषम परिस्थितिमा गुज्रिएका अवस्थामा सबै जाति एवं समुदायको संयुक्त प्रयासबाटै कोरोनामाथि जीत सम्भव रहेको जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!