विराटनगर महानगरपालिका वडा न – १२ की ४१ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतालकी मेसु डाक्टर संगीता कौशल मिश्राले हिपमत डटकमलाई टेलिफोन मार्फत जानकारी दिनु भय।

बिराटनगर -१२ की ४१ बर्षीया संक्रमित महिला केहि दिन अगाडी भारतबाट आएकी थिई। यसअघि विराटनगरमहानगरपालेका वडा नं. ६ तथा वडा नं. १५मा एक महिला तथा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थिय।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!