अन्तरजातीय विवाह गर्न रुकुम पुगेका एक दलित युवकको मृत्यु भएको छ ।गैर दलितको छोरी लैजान खोजेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई लखेटेका थिए । र खोलामा हाम फाल्न बाध्य बनाएका थिए।

यसै घटना काण्डलाइ लिएर कलाकारहरुले आफ्नो तर्फबाट आवाज उठाएका छन् । लक्ष्मी वर्देवाले गत साल प्रेमी जीवन भट्टराईसँग अन्तरजातिय विवाह गरिन् । आफ्नो अन्तरजातिय प्रेम विवाह बारे खुलेर कुरा गर्ने लक्ष्मी जाजरकोटमा अन्तरजातिय प्रेम र विवाह प्रयासपछि नवराज विकको हत्या खबरले भने झस्किएकी छिन् । यो खबर बाहिरिएदेखि उनको मनमा शान्ति छैन् । जातकै कारण हत्यासम्म गर्ने नेपाली समाजप्रति लक्ष्मीको मनमा घृणा पैदा भएको । लक्ष्मी वर्देवाले बताई।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!