चलचित्र तथा म्यूजिक भिडियोका नायक पल शाह अहिले समाजको उत्तरदायि नायकको रुपमा पनि परिचित छन् । पलले लकडाउनको समयमा चलचित्र प्राविधिकहरुको लागी गरेको सहयोग कुनै रकमले तुलना गर्न मिल्दैन । यसैबीच उनै पल एक शर्ट फिल्मको अन्त्यमा देखिएर सहयोगको आह्वान गरेका छन् ।

सिनेमाटोग्राफरको रुपमा परिचित अर्जुन तिवारीले निर्देशन गरेको शर्ट फिल्म ‘क्रन्दन’मा एक गरिब मजदुरको पीडा समेटिएको छ । हेर्नुस उक्त सर्ट फिल्म

फिल्ममा घरमा भएको अन्न, पैसा तथा आफ्नो पेशा समेत नभएपछि भौँतारिएको युवकको पीडा देख्न सकिन्छ । प्रधानमन्त्रीले देशभरका सबै स्थानिय निकायबाट राहत बाँडिने बताएता पनि वास्तविक पीडितले नपाएको यस फिल्मले देखाएको छ । फिल्ममा राज न्यौपानेको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!