पछिल्लो समय जाजरकोटका नबराज बिकको घटना चर्चामा छ । बिकले पश्चिम रुकुममा प्रेम विवाह गर्र्न खोज्दा भएको सामुहिक हमलाको सर्वत्र बिरोध भईरहेको छ । उनकी प्रेमिका ठकुरी जातकी भएकोे कारण उनी सहित टिकाराम सुनार र गणेश बुढाको हत्या हुन्छ । बाँकी ३ जना बेपत्ता हुन्छन् । मृतक नवराज बिकलाई सहिद घोषाण गर्न भन्दै यति बेला जाजरकोटमा गाउँलेहरुले प्रहरी चौकीमा नाराबाजी समेत गरेकाछन् । जातीय बिबेदका बारेमा देशभर यसको आलोचना भएको छ भने दोषिलाई कारबाहीको माग समेत गरिएको छ । हेर्नुहोस् घटनाको बास्तबिकता

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!