गत जेठ १० गते रुकुम पश्चिममा भयंकर अप्रिय घटना घट्यो। जाजरकोट भेरी नगरपालिकाका नवराज विक आफ्नी प्रेमिका रुकुम चौरजारीमा लिन गएका थिए।

तर, केटी पक्षको आक्रमणमा परी नवराज सहित ६ जनाको ज्यान गएको छ। हालसम्म चार जनाको शव भेटिएको छ भने २ जनाका अझै वेपत्ता छन्। रुकुम पश्चिममा भएको उक्त घटना पछि केही भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

कसरी भेटिएका थिए शव? भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!