लगातार तिन बर्षदेखिको प्रेमलाई बिबाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका -४ रानागाउ का २१ बर्षिय नबराज बि क र पच्चिमरुकुमको चौरजहारी नगरपालिका -८ सोतीकी १७ बर्षिय एक ठकुरी जात भएको युवती संग प्रेम मा डुबेका उनीहरु समाज को केहि डर नमानी बिहे गर्ने अवस्थामा पुग्छन l बिहेको लागि नबराज आफ्ना साथि हरुलाई जन्ती को रुपमा लागेका थिए l

त्यो एउटा बगालको हुल देखे पछि शुष्माको परिवारले गाउले बटुली ति नबराजहरुको टिमलाई लखेट्ने र मार्ने समेत भनि सल्लाह पहिले देखि नै भएको पुस्टि भएको देखिन्छ तर सुष्माको काकाले भने हाम्रो समाजमा जातको कुनै भेदभाब छैन हामी जो संग भए पनि बिहे गरिदिनछौ र नबराजलाई भने अहिले छोरिको उमेर पुगेको छैन अहिले बिहे गरिदिन सक्दैनौ भन्दा नबराजले जबर्जस्ति गरेको हुदा लखेटेका हौ भनेका छन l

सुष्माको काका भन्छन,मलाई छिमेकि को फोन आयो हाम्रो गाउको सुष्मा मल्ल लगायत ४ जनालाई पल्लो गाउका केहि व्यक्तिहरु आएर खोजि कार्य भएको छ भन्दा काकाले वडा अध्क्षय लाई फोन गरि बुज्दा तिनीहरु पटक-पटक आएर झगडा गरेको बताए पछि हामी तिनीहरुलाई लखेट्न बाध्य भयौ र हामीहरुले कसैलाई मारेर फालेका छैनौ र उनीहरु आफै भेरी नदीमा हाम फालेर मरेको भन्छन lपूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!