मंगलबार, जेठ १३, २०७७ || 569  पटक पढिएको

ईलामको माङसेबुङ गाउँपालिका-१ बस्ने कविराज बस्नेतको १२ बर्षीय छोरा सुवी बस्नेतको देउमाई खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमवार दिउँसो १२ बजेको समयमा स्थानीय देउमाई खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेर घाईते भएका बालकलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल ईलाम पठाईएकोमा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलवारेले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!