यतिबेला विश्व सहित नेपाल पनि लकडाउनमा छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले लाखौ को ज्यान लिई सकेको छ भने नेपालमा पनि पछिल्लो समय संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । यता यो महामारीको बिचमा नेपालमा अर्को गहन बिषयले पनि ठुलै स्थान पाएको छ । बर्षौ देखि वादबिवाद हुँदै आएको कालापानी, लिपुलेक र लिम्पियाधुराको बिषय अहिले उत्कर्षमा पुगेको छ । जुन कुरालाई नेपालको पक्षमा बोल्दै नेपाली कलाकारहरुले यस्तो भनेका छन् ।

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतलाई समेटेर नया राजनैतिक नक्सा सार्बजनिक गरेपछी यो बिषयले चर्चा पाएको हो । जसको नेपालमा स्वागत भैरहदा छिमेकी राष्ट्र भारतमा भने तरंग पैदा भएको छ । यता नेपाली मुलकी भारतिय चर्चित नायिका मनिषा कोईरालाले नेपालको पक्षमा लेख्दै ट्विट गरेपछी त भारतियहरुको मुटु कामेको बुझ्न सकिन्छ । मनिषाको सो ट्विटलाई लिएर भारतिय मिडियाहरुले खेदो खनिरहेका छन भने नेपालमा भने उनलाई समर्थन गर्नेहरुको ताती लागेको छ । विशेष गरि नेपाली चर्चित कलाकारहरुले देशभक्ति भावना प्रकट गर्दै मनिषालाई समर्थन गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!