आइतबार, जेठ ११, २०७७ || 605  पटक पढिएको

सरकारले संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट रुपमा नखुलाउँदा ‘कट्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ महत्त्वपूर्ण मानिन्छ । कोरोना भाइरस संक्रमितको संख्या ५ सय ९१ पुग्दा पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मेवारी पाएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमितको स्पष्ट ठेगाना खुलाउन प्रभावकारी भुमिका निर्वाह गर्न सकेको छैन ।

संक्रमितसँग सम्पर्कमा आएकाको ‘कट्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी नहुँदा लुकेर बस्ने संक्रमितको संख्या अत्यधिक बढ्ने भन्दै यो कार्य तत्काल बढाउन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!