शनिबार, जेठ १०, २०७७ || 777  पटक पढिएको

कोरोना भाइरसका ३२ नयाँ संक्रमित पत्ता लागेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान ३२ नयाँ संक्रमित थपिएको जानकारी दिएको छ ।

नयाँ संक्रमितहरु कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनका छन् । जसमध्ये २ महिला र ३० पुरुष छन् । योसँगै कुल संक्रमित संख्या ४४८ पुगेको छ ।

देशमा धमाधम सक्रमित संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चुनौती आउँदै गरेकाले सचेत हुन भनेका छन् ।

संक्रमितको विवरण

१. कपिलवस्तुका १७ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२. कपिलवस्तुका १९ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३. कपिलवस्तुका २२ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
४. कपिलवस्तुका २९ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
५. कपिलवस्तुका ३५ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
६. कपिलवस्तुका ४० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
७. कपिलवस्तुका ४२ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
८. कपिलवस्तुका २७ वर्षीया महिला, १० जेठमा पत्ता लागेको
९. सर्लाहीका १८ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१०. सर्लाहीका २० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
११. सर्लाहीका २० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१२. सर्लाहीका २० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१३. सर्लाहीका २१ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१४. सर्लाहीका २२ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१५. सर्लाहीका २३ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१६. सर्लाहीका २६ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१७. सर्लाहीका २६ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१८. सर्लाहीका २८ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
१९. सर्लाहीका ३३ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२०. सर्लाहीका ३५ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२१. सर्लाहीका ३५ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२२. बाराकी ३७ वर्षीया महिला, १० जेठमा पत्ता लागेको
२३. काठमाडौंका ३७ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२४. रुपन्देहीका २० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२५. रुपन्देहीका २० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२६. रुपन्देहीका २४ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२७. रुपन्देहीका २४ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२८. रुपन्देहीका २७ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
२९. रुपन्देहीका ३० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३०. रुपन्देहीका ३० वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३१. रुपन्देहीका ५५ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको
३२. चितवनका ५२ वर्षीय पुरुष, १० जेठमा पत्ता लागेको

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!