कोरोनाको त्रास संगै यतिबेला सिमा बिवाद तातेको छ । नेपाल सरकारले नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा राख्दै नया नक्सा सार्बजनिक गरे पछि नेपाली मुलकी भारतिय नायिका मनिषा कोईरालाको एक ट्विटले अहिले तहल्का पिटिरहेको छ । नेपालमा उनको वाहवाही भैरहेको छ भने भारतमा बिरोध । यता उनलाई नेपालका सेलिब्रेटिहरुले समर्थन गरिरहेका छन । यातैमा लोकप्रिय गायिका इन्दिरा जोशीले पनि बलिउड चर्चित नायिका मनिषा कोइरालाले नेपालको पक्षमा ट्वीट गरेर सत्यको पक्षमा उभिएको बताएकी छिन् ।

इस्टाग्राममा मनिषाको तारिफ गर्दै इन्दिराले आफ्नो अद्भुत अभियन क्षमताका कारण उनले बलिउडमा थुप्रै योगदान दिएकी मनिषाले आफ्नो देशको पक्षमा बोलेर सही समयमा उचित कदम चाल्ने एक साहासी नारीका रुपमा चित्रण गरेकी छिन् । इन्टाग्रामा इन्दिराले आफ्नो र मनिषाको तस्विर पोष्ट गर्दै भनेकी छिन् उनले कैयौ हिट चलचित्र दिएकी छिन् । कर पनि तिरेकी छिन् । यो व्यक्तिगत कुरा होइन, सेवाको आदन–प्रदानको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!