बिराटनगर, पौष १२: अरनिको मा वि बिराटनगरमा अध्ययनरत विद्यार्थीहरुले सुरु गरेको बिराटनगर हेल्पिङ हेण्डस् नामक अभियानले आज बिराटनगर निवासी हाल काठमाडौँ बस्दै आएका काठमाडौ स्कुल अफ लमा अध्यनरत आभाष फुयालको पहलमा पहिलो चरणमा करिब २० जना खुल्ला आकाशमुनि रात बिताउन बाध्य व्यक्तिहरुलाई ब्ल्याङ्केट बाढिएको बिराटनगर हेल्पिङ हेण्डस् कि अध्यक्ष किशु कोइरालाले जानकारी दिनु भयो।
त्यस्तै पहिलो चरणमा २० जनालाई बाढिएको र अब केहि दिनमै अरु सडकमा बस्ने मानिसहरुलाई लक्षित गरि न्यानो कपडा तथा ब्ल्याङ्केट बाढिने कार्यक्रम संयोजक निखिल नेपालले जानकारी ‌दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!