बिहिबार, जेठ ०८, २०७७ || 913  पटक पढिएको

राजधानीको नक्सालमा एक व्यक्तिमा कोरोना संक्रमणको आशंकामा निवासमा आवतजावत गर्ने सडक नै बन्द गरिएको छ।

केही दिनअघि दाङबाट काठमाडौं आएका नक्सालस्थित एस अपार्टमेन्टका सुरक्षा गार्डको द्रूत स्वास्थ्य परीक्षण (आरडीटी) का क्रममा पोजेटिभ रिपोर्ट आएपछि बिना सूचना नारायणचौरबाट एमआरआई सेन्टरदेखि उत्तरतर्फ जाने पूरै सडक सिल गरिएको हो। ती सुरक्षा गार्ड गरुड सेक्युरिटी सर्भिस प्रालिसम्बद्ध हुन्।

प्रहरी प्रधान कार्यालयनजिकै रहेको स्थानमा जबर्जस्ती सडक बन्द गरिएपछि स्थानीयको आवतजावतमा बाधा उत्पन्न भएको छ। एक व्यक्तिका लागि एकतर्फी रूपमा सडकमा प्रहरी नै राखेर हिँडडुलमै बाधा उत्पन्न गरेपछि मानवअधिकारको प्रश्नसमेत उठेको आजको अन्नपूर्ण पोष्ट्मा खवर छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!