बलिउड अभिनेत्रीको रुपमा ख्याती कमाएकी नेपाली मुलकी अभिनेत्री मनिषा कोइराला बिरुद्ध भारतिय मिडिया खनिएपछि उनको समर्थनमा नेपाली कलाकर्मी उत्रिएका छन् । मनिषाले सत्य कुरा बोलेको भन्दै नायिका नीता ढुंगानाले फेसबुकमा आक्रोश पोखेकी छिन् ।

नेपालको नयाँ नक्साको बिषयमा ट्विट गरेपछि भारतिय मिडियाले मनिषाको खेदो खन्न सुरु गरेको हो । उक्त भिडियो क्लिप सेयर गर्दै नीता लेख्छिन्, ‘काम जहाँ गरेपनि आफु जन्मेको देशलाई कसले सर्पोट गर्दैन ? धेरै नभुके हुन्छ भारत । लिपुलेक र कालापानी नेपालकै हो र हामी नेपालीकै हो । मनिषा दिदीले सही बोल्नु भयो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!