हाँस्य कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले नेपालको सीमा सम्बन्धी हाँस्य भिडियो सामग्री ‘लिपुलेक’ रिलीज गरेका छन् । युट्यूब मार्फत सार्वजनिक भिडियोमा नेपालको पश्चिमी भूभागको लिपिलेक क्षेत्रमा भारतले बनाएको सडकलाई प्रमूखता बनाइएको छ ।

भारतले तिब्बतको पवित्र धार्मिकस्थल मानसरोवर जाने बाटो नेपालको भूभागबाट बनाएपछि अहिले त्यसको तीव्र आलोचना र बिरोध भइरहेको छ । यसै सन्दर्भमा धुर्मुस-सुन्तलीले पटक-पटक नेताहरुले विभिन्न सन्धीका नाममा नेपालका थूप्रै भुभाग बेचिसकेको छ । हेर्नुस् भिडियो ।

धुर्मुस सुन्तलिले अहिले सीमा मिचिदा समेत बिभिन्न बहानामा जनतालाई झुक्याइरहेको भावमा रहेर भिडियो बनाएका छन् । भिडियोमा सांकेतिक रुपमा नेताको घर, श्रीमती र छिमेकीलाई प्रस्तुत गरिएको छ । भिडियोमा सुदिप बरालको छायांकन र सम्पादन रहेको छ भने धुर्मुस-सुन्तलीले नै निर्देशन तथा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!