सोमबार, जेठ ०५, २०७७ || 1079  पटक पढिएको

केही समय अघि आयुष्मान देशराजसँग विवाह गरेकी प्रिंयका कार्की हाल लकडाउनमा घरमा बसिरहेकीछिन् । उनी नेपाली चलचित्रको दर्शकले रुचाएकी अभिनेत्री हुन् ।

सामाजिक सञ्जालमा दैनिक नयाँ तस्वीर र भावनाहरु राख्ने प्रिंयकाले इन्स्टाग्राममा सानो कुकुरलाई काखमा राखी माया गरेको आकर्षक तस्वीर सार्वजनिक गरेकी छिन् । उक्त तस्वीरमा प्रिंयका निकै भावुक देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!