हिपमत डटकम
बिराटनगर, पौष ११ :नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र एलेन मगरको आवाजमा रहेको रोमान्टिक गीत “ माछी खेल्यो ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको माया र त्यागलाई गीतमा निकै रमाइलो तरिकाबाट ब्यक्त गरिएको छ । आफनो मायालुलाई फकाउनको लागी गीतमा प्रेमका सुवासयुक्त भावनालाई कलात्मक रुपमा व्यक्त गरिएको छ । दिनेश सुवेदीको शब्द तथा एलेन मगरको संगीत र रिकेश गुरुङको एरेन्ज रहेको छ । नवराज उप्रेतीको छायाँकन , मिलन विश्वकर्मा र विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । “ माछी खेल्यो ”गीतको भिडियोमा निकै रुचाइएका मोडल एलेन मगर र सृष्टि खड्काको फिचरिङ रहेको छ ।

https://youtube.com/watch?v=13xhVa1SmSE%3Ffbclid%3DIwAR3lapp5XIlDR9QLwcPHwcxBSJHcPIIDn0dwrxW8d-TciaOraiK7cFKleVw

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!