सोमबार, जेठ ०५, २०७७ || 1062  पटक पढिएको

अध्ययनहरुले के कुरा प्रमाणित भइसकेको छ भने प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई को’रोना सं’क्रमणको ख’तरा बढी छ ।यूरोपियन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार धुम्रपान गर्नेहरुलाई पनि को’रोना सं’क्रमणको सम्भावना अत्यधिक हुन्छ । अन्य केही रिपोर्टहरुमा समेत यही कुरालाई प्राथमिकताका साथ चित्रण गरिएको छ । धुम्रपान गर्ने व्यक्तिको फोक्सोमा नराम्रो प्रभाव पर्छ । को’रोना भाइ’रसका बारेमा विशेषज्ञहरुको भनाइ के छ भने यो भाइर’स हाम्रो फोक्सोसम्म नै पुग्छ र सास फेर्न गाह्रो हुने जस्तो स’मस्या पैदा हुन्छ । फोक्सोमा पुगेर यसले रक्तस’ञ्चारलाई नै प्रभावित गरिदिन्छ र हाम्रो अन्य अंगहरुसम्म पुग्नबाट रोकिदिन्छ । त्यो बेला फोक्सो कम’जोर हुनु पनि कोरो’ना सं’क्रमणको स्थितिमा खत’रनाक हुनसक्छ । को’रोना भाइ’रसले सिधै फोक्सोमा आक्र’मण गर्नुको अर्थ के हो भने, यदि तपाईंको फोक्सो पहिलादेखि नै मजबुत छैन भने त्यसले भाइ’सरको सामना कसरी गर्नसक्छ ? युरोपियन युनियन हेल्थ एजेन्सीको रिपोर्टका अनुसार धुम्रपान गर्ने व्यक्तिहरुको शरीर अतिसंवेदनशील बन्न पुग्छ र गम्भीर बिरामीहरुसँग लड्न असमर्थ हुन्छ । धुम्रपान गर्ने व्यक्तिहरुलाई को’रोना भाइ’रसको संक्र’मण चाँडै नै हुन्छ र निको हुने सम्भावना स्वस्थ व्यक्तिहरुको तुलनामा कमै हुन्छ । युरोपियन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सका अनुसार धुम्रपान गर्ने व्यक्तिहरुमा को’रोना भाइ’रसको सं’क्रमणको सम्भावना अत्यधिक हुन्छ । यूनिभर्सिटी अफ साउथ कोरोलीको अर्को एउटा अध्ययनमा के भनिएको छ भने भने धुम्र’पान गर्नेले फोक्सोमा इन्जाइमको क्रियाशिलता बढ्छ । त्यसो हुँदा कोभिड–१९ का बिरामीहरुको संख्या बढ्छ । यो रोग बढी उमेर तथा हाइपरटेन्सन जस्ता केही अन्य कारणहरुको उपचारले पनि बढ्छ । विशेषज्ञहरुका अनुसार यी दुबै निकै खत’रनाक तथ्यहरु हुन् । धु’म्रपान गर्ने अधिकांश व्यक्तिहरुमा यो महामा’रीको लक्षणको रुपमा सास लिनमा गाह्रो हुने जस्ता स’मस्याहरु देखिन्छ । चीनका चिकित्सकहरुले परीक्षणका लागि कोरोना भाइरसका ९९ जना बिरामीहरुको नमूना संकलन गरेका थिए । जसमा के पाइयो भने बृद्ध–बृद्धाहरुको तुलनामा धुम्रपान गर्ने व्यक्तिहरुको मृ’त्युको संख्या बढी थियो । पब्लिक हेल्थ च्यारिटीका प्रमुख कार्यकारी देबोराह आर्नटको भनाईमा स्वस्थ व्यक्तिहरुको तुलनामा धुम्रपान गर्नेहरुलाई नि’मोनिया हुने खत’रा पनि दुई गुणा बढी हुन्छ । कोरोना भा’इरस पीडितको उपचार के कुरामा आधारित हुन्छ भने बिरामीको शरीरले सास लिनमा सहयोग गरोस् तथा शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउन सकियोस् । ताकि व्यक्तिको शरीर आफैं भा’इरससँग लड्न सक्षम होस् । त्यसैले विशेषज्ञहरु धु’म्रपान परित्याग गर्न सल्लाह दिइरहन्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!