शुक्रबार, पौष ११, २०७६ || 1108  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, पौष ११ :गायिका अन्जु पन्त र शान भुसालको स्वरमा रोमान्टिक म्युजिक भिडियो ‘तिमि मै हराए ‘ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक भुसालकै सुन्न सकिन्छ गीतको एरेन्ज भने सनीरले गरेका हुन् ।

मुस्तांगमा खिचिएको गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद कुमार भण्डारीले गरका छन् ।

श्रीस्ती खड्का र महेस खड्का फिचार्ड म्युजिक भिडियो निकै आकर्षक देखिन्छ । म्युजिक भिडियोमा मनोज लामा र महिको मेकअप , सुरेश काफ्लेको ड्रोन ,बुद्ध थापाको छायाँकन देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!