हिपमत डटकम

सोमबार, मंसिर ०९, २०८२ || 357  पटक पढिएको

काठमाडौँ । ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले सरकारले घोषणा गरेको मितिमा नै निर्वाचन हुने पुष्टि गरेका छन्।

सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले भने कि सरकारले निर्वाचनको तयारीमा राजनीतिक दलहरूसँग सक्रिय छलफल गरिरहेको छ।

मन्त्री घिसिङले थपे, “निर्वाचन समयमा नै हुनेछ। सरकार निर्वाचन केन्द्रित काममा व्यस्त छ र सबै राजनीतिक दलका लागि निर्वाचनमा भाग लिनु विकल्प नभएको कुरा स्पष्ट छ।”

उनले वर्तमानमा राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भइरहेको जानकारी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!