हिपमत डटकम
बिराटनगर, पौष ११ :आत्म बिस्वाश फिल्मस् प्रा.लि.को प्रस्तुतिमा दुर्गा बिरही र गीता श्रीस मगरको “बाग्लुङ कालिका लाई मागौला नी वर ” बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ |

यस गीतमा दुर्गा बिरही र गीता श्रीस मगरको स्वर रहेको छ भने दुर्गा बिरहीको शब्द, संगीत रहेको छ ।दुर्गा बिरहीको निर्देशन रहेको गीतमा निर्मल क्षेत्रीको कोरियोग्राफी, राजेश घिमिरेको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा शोभा त्रिपाठी, निर्मल क्षत्री, दिलिप पर्टेल, सन्तोष मगराती र बाल कलाकारहरु अनमोल बिक, सारदा क्षत्रीको अभिनय हेर्न पाईन्छ । यस गीतलाई आत्म बिश्वास फिल्मस्ले बजार ब्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!