शनिबार, जेठ ०३, २०७७ || 1134  पटक पढिएको

कहि रोग ले त कहि भोक ले जनता पिडित देखिन्छ
निको भइ घर फर्कने भन्दा बेसि सङ्क्रमित देखिन्छ

हेर्नुश जीवनस्तर निरन्तर गुज्रिरहेको देख्दा पनि
वस्ता छैन जनताको बस! पराइको नजरमा चर्चित देखिन्छ

भयभीत छ जताततै साँध सर्दा धरी मौन छ सरकार
लाग्छ पक्कै उँ भित्रभित्रै देश बेची समर्पित देखिन्छ

सरकारको बेवास्ता अनि लापरबाहीले गर्दा खेरी
अरु देशको तुलनामा मेरो देश घृणित देखिन्छ

हड्डीमा कुकुर पल्काइ चोरले घरको सर्वस्व लुटेझै
छिमेकी देश नेपाल लुट्न पाउदा प्रभावित देखिन्छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!