ऋषि कपुरको १३ औं दिनमा मुम्बईमा उनको घरमा एक प्रार्थना सभा राखियो । प्रार्थना सभाका केही तस्बिर उनकी छोरी रिद्धिमा कपूर साहनीले इन्स्टाग्राममा सेयर गरेकी छिन् । एक तस्बिरमा ऋषिको फोटोमा माला लगाइएको देख्न सकिन्छ जुन सेयर गर्दै रिद्धिमाले लेखिन्, ‘तपाईंलाई सधैं प्रेम गर्नेछु पापा…’ अन्य तस्बिरमा रिद्धिमा र रणबीर पूजा गरिरहेको देख्न सकिन्छ । यसलाई रिद्धिमाले क्याप्सन दिएकी छिन्, ‘तपाईंको विरासत सधैं कायम रहनेछ । तपाईंलाई धेरै माया ।’

https://www.instagram.com/p/CAFnRfMHzrF/?utm_source=ig_embed

 

१३ औं दिनमा पुगे परिवारका सदस्यः

करिश्मा कपुर, श्वेता बच्चन नन्दा र उनकी छोरी नव्या नवेली नन्दा, रणधीर कपुर र उनकी श्रीमती बबिता कपुर, अरमान जैन र उनकी श्रीमती अनिषा मल्होत्रा, रिमा जैन र उनका छोरा आदर जैनबाहेक रणबीर कपुर र आलिया भट्ट पनि १३ औं दिनमा ऋषि कपूरलाई श्रद्धाञ्जली दिन पुगे । रणबीरबाहेक सबैले मास्क लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!