युनिभर्सिटी अफ वासिङ्टन इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभोल्युशन (आइएचएमई) ले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण अगस्ट महिनाको सुरुवातसम्म ४७ हजार बढीको मृत्यु हुनसक्ने आँकलन गरेको छ ।  आइएचएमईको यो अनुसन्धान मंगलबार सार्वजनिक भएको हो । अमेरिकामा कोरोनाभाइरसको सत्रंmमणका कारण हुने मृत्युको विषयमा आइएचएमईको यो अनुमान पहिलेको भन्दा १० हजार बढी छ । आइएचएमईका अनुसन्धानकर्ताले संक्रमण रोक्नका लागि लगाइएको प्रतिबन्ध फुकुवा गर्नु थप खतरनाक हुनसक्ने बताएका छन् । अमेरिकामा हालसम्म कोरोनाभाइरसले ८२ हजार २ सय ४६ को ज्यान लिइसकेको छ ।आइएचएमईको यो अनुमानले स्पष्ट रुपमा बताउँछ कि अमेरिकामा संकट लगातार गहिरिँदै छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!