सोमबार, बैशाख २९, २०७७ || 1031  पटक पढिएको

भारतका पूर्व प्रधानमन्त्री एवम् काँग्रेस नेता मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । नेता सिंहलाई आइतबार साँझ एक्कासि छाति दुखेपछि दिल्लीस्ति एम्स अस्पताल भर्ना गरिएको हो । समाचार एजेन्सी एएनआईका अनुसार नेता सिंहलाई एक्कासि छाति दुखेपछि अस्पताल भर्ना गरिएको हो । काँग्रेस आईका प्रवक्ता जयवीर शेरगिलले यो कुराको पुष्टि गरेका छन् । शेरगिलले ट्वीटरमार्फत नेता सिंहको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । नेता सिंह सन् २००४ देखि २०१४सम्म भारतका प्रधानमन्त्री थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!