हिपमत डटकम
प्रेम चन्द राैनियार
नवलपरासी,पौष ९ गते।वर्दघाट सुस्ता पश्चिम नवलपरासी काे प्रतापपुर ८ गंगापुर स्थित रहेका इन्द्रा सुगर एग्राे प्रा लि गंगापुरमा ताला बन्दी का साथै १ नम्बर गेट अगाडि खाल्टाे समेत खनि धरनामा बसेका छन ।
उखुँ किसााा हरुले २०७३/०७४/०७४/०७५/ र ०७५/ ०७६मा खसालेकाे वक्याेता उखुँकाे भुक्तानि न गरेका कारण उखु किसान हरुले कारखानाकाे गेटमा र कारखानाकाे मातहतमा रहेका वेलाटारि स्थित त्रिपेश्वर कण्डकटर उध्याेग प्रा लि भित्र क्रमचारिलाइ उध्याेग वाट बाहिर निकालेर उध्याेगमा समेत ताला बन्दी गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!