बर्तमान नेपालको बास्तबिक कथा बस्तुमा रहेर धेरै गीत गाउने गायक रामु विरही र सञ्जय परियारको  नयाँ गीत सार्वजनीक भएको छ ।
लुटेरा  बोलको उक्त गीत गायक एच डि टेलिभिजनको आधिकारीक यूटूब च्यानल मार्फत भिडियो सहित सार्बजनीक गरिएको हो । गितले सार्वजनिक भएको एक रातमै उत्कृष्ट प्रतिक्रिया सहित हजारौ दर्शक बनाउन सफल भएको छ । गितले देशको विकृति विरुद्ध खरो झापड हानेको छ ।देशमा चलिरहेको घुसपिस , र बर्तमान सरकारले देखाएको रबैया शैलीको बकालत गरिएको छ   उनले यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो हानेका छन्। रामु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!