बिहिबार, बैशाख २५, २०७७ || 1057  पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस अमेरिकामाथि सबैभन्दा भयानक हमला भएको बताएका छन् ।

उनले यसका लागि चीनमाथि लगाउँदै आएको आरोप दोहोराउँदै भने, ‘चीनले समय हुँदा नै सही कदम उठाएको भए यो भाइरसले विश्वव्यापी महामारीको रुप अख्तियार गर्ने थिएन ।’

राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीको तुलना दोस्रो विश्वयुद्धको क्रममा जापानी बमवर्षक विमानको तर्फबाट पर्ल हार्बर द्वीपमा गरिएको बमबारी र वर्ल्ड ट्रेड सेन्टरमाथि गरिएको हमलासँग गरेका छन् ।

चीनमाथि कटाक्ष गर्दै उनले भने, ‘म चीनलाई आरोप लगाइरहने आफ्नो प्रयासलाई जारी राख्नेछु ।’

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!