बुधबार, पौष ०९, २०७६ || 1354  पटक पढिएको

हिपमत डटकम
बिराटनगर ,पौष ९ गते।नेपाल को नाकाबाट चिनियाँ तथा विदेशी पर्यटक भित्रने क्रम बढेको छ । अध्यागमन कार्यालयको अनुसार सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्ममा ३० हजार पाँच सय १७ पर्यटक नेपाल भित्रिएका छ । रसुवागढी नाका हुँदै आएका पर्यटक सिधैं काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन्। नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेको छ। केही चिनियाँले आफ्नै सवारीसाधन ल्याउने गरेका छन् भने अधिकांश पर्यटक नेपालकै सवारी साधनको प्रयोग गर्दै आएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!