प्रकाश प्रेमी
हिपमत डटकम
बिराटनगर,पौष ८ गते। “म त छोरी सानै छु बुवा, जान्छु पढ्न गर्दिन विवाह” बोलको मुटु छुने गीतको रेकर्डिङ्ग समपन्न भएको छ ।
डा.स्नेही श्रेष्ठको स्वर रहेको गीतले विपन्न परिवारमा जन्मिएका छोरीको पढ्ने इच्छा र व्यथा समेटेका छन् । गाउँ देखि शहर सम्मको यात्रा पुरा गरे पनि पढ्ने इच्छा मनमै कुण्ठित भएर बसेको हुन्छ । ध्रुबराज पौडेलको शब्द तथा वरिष्ठ संगितकार शक्ति वल्लभको संगित रहेको छ । गायिका डा.स्नेही श्रेष्ठ बरिष्ठ संगीतकार शक्ति बल्लब कि छोरी हुन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!