सोमबार, पौष ०७, २०७६ || 1311  पटक पढिएको

हिपमत डटकम
ओखलढुङगा,पौष ७गते। ओखलढुङगा खिजिदेम्बा गाउँपालिका(४ खिजिकाती स्थितमा एकजना युवक मृत अवस्थामा फेला परेका छन् । आईतबार बिहान ८ बजेको समयमा ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका(३ बस्ने बर्ष २२ को राजु सुनुवारलाई मृत अवस्थामा स्थानीयले देखेपछी तत्काल प्रहरीलाई खबर गरेका थिए । घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पुरा गरेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!