हिपमत डटकम
काठमाडौँ , पौष ०५ गते ।

काठमाडौँ : पछिल्लो समय एक पछि अर्को चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल सुमधुर आवाजकि धनि गायिका सरु गौतम र गायक सुभाष पुरीको “जाउँन माया भागेर” सार्बजनिक भएको छ । एक पछि अर्को गर्दै सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल तथा भर्सटाइल गायिका सरु गौतम र सुभाष पुरीको नयाँ गित “जाउँन माया भागेर” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत रहेको सार्बजनिक म्युजिक भिडियोलाइ ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेका हुन् भने द कार्टुन क्रिउका सरोज अधिकारिले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारि, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्रिउलाइ फिचर्ड गरिएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!