यतिबेला कोरोनाको त्रास एकातिर छ भने अर्कातिर २ नायिकाको विवाद चलिरहेको छ । एक अर्काको पक्ष विपक्ष यतिबेला सामाजिक संजालमा भैरहेको छ । यता भर्खरै सार्बजनिक भएको सुष्मा कार्कीको अन्तरबार्ताको आधार लिने हो भने केहि तत्वहरुले आफ्नो सम्बन्ध अरु सेलिब्रेटीहरुसंग बिगार्न खेल खेलेको जस्ता आसय ब्यक्त गरेकी छन् । तर उनले केहि वर्ष अघि बोलेका अन्तरबार्ताहरुको क्लिप कै आधारमा उनि विवादमा तानिएकि हुन्, जहा बिवाद हुनुको कारण छर्लङ्ग देखिन्छ । यस्तैमा नायिका पुजा शर्माले पनि सामाजिक संजालमा लाईभ आएर उनलाई जवाफ फर्काएकी छन । हेर्नुस भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!