सोमबार, बैशाख १५, २०७७ || 1029  पटक पढिएको

महानगरीय प्रहरी परिसर भक्तपुरले आफ्नै बहिनीलाई बलात्कार गर्ने दाइलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ बोडेमा बस्दै आएका दाजुले बहिनीलाई जवरजस्ती करणी गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले बताए । बर्ष २३ का दाजु पी (परिवर्तित नाम)ले आफ्नै सहोदर बहिनी बर्ष १४ की के (परिवर्तित नाम)लाई जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । आइतबार दाजु (पी)लाई नियन्त्रणमा लिई भक्तपुर जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरि जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!