शनिबार, बैशाख १३, २०७७ || 1257  पटक पढिएको

मोरङको आर्दश विधालयले अनलाईन कक्षा सञ्चालन गरेको छ । कोरोना भाईरसको कारण शिक्षण संस्थाहरु खुल्ने कुरा अनिश्चित भइरहेका बेला विराटनगर स्थित आदर्श विधालयले अनलाइन मार्फत पढाइ शुरु गरेको छ । विधालयलमा अध्ययनरत कक्षा ९ र १० को विद्यार्थीलाई मुख्य विषय गणित र विज्ञानमा अध्ययन गर्न सहज होस भन्ने उदेश्यका साथ अनलाईन पढाइ शुरु गरेको विधालयका प्राधनाध्यापक तुलसी दुलालले बताउनुभयो । विस्तारै अरु विषयहरुको कक्षा पनि सञ्चालन गर्ने प्राधनाध्यापक दुलाल बताउनुभयो । कोरोनाका कारण शिक्षण संस्थाहरु खुल्ने कुरा देखिदैन यसका लागी हामीले अनलाईन पढाइको शुरुवात गरेको हो ।

प्राधनाध्यापक दुलालको अनुसार विधालयले विहान ११ देखी १२ बजे सम्म,, दिनको १ बजेदेखी २ बजे सम्म र ४ बजे देखी ५ बजे सम्म गरि ३ सिप्टमा अनलाईन कक्षा संचालन गरिरहेको जानकारी दिनुभयो । अनलाइन शिक्षणका लागी विधालयका शिक्षकहरु प्रबेश दुलाल ,शौगात ढकाल ,सरिन शाक्य, दमन पोखरेल,इन्द्र चौहान ,सुरज सिंह ठकुरी,लिलकान्त बन्जरा लगायतका शिक्षकहरु खटिएका छन् । अनलाइन पढाइमा दैनिक २ सय विद्यार्थीहरु पढिरहेको विधालयले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!