बिहिबार, बैशाख ११, २०७७ || 649  पटक पढिएको

हालसम्म कोेरोनाभाइरस संक्रमण जितेर फर्कनेको संख्या ९ जना पुगेको छ ।स्वास्थ्य तथा बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङकामा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले निको हुनेको संख्या ९ पुगेको जानकारी गराएका हुुन् ।

यसअघि सात जना कोरोना उपचार गरेर घर फर्किसकेका छन् ।उनले पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर आज घर फर्केको जानकारी दिए ।मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएको छ । दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!