बिहिबार, पौष ०३, २०७६ || 1474  पटक पढिएको

हिपमत डटकम
काठमान्डाँ,पौष ३।

बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको “कुमारी कुमारी” गीतको भिडियो सार्वजनिक भएको छ ।
शंकर अधिकारी घायलको लेखनर निर्देशनमा राम महर्जन र क्रेजा महर्जन र सावर अधिकारी को निर्माण रहेको मुभी फागुन २ गते रिलिज हुने भएको छ । कुमारी कुमारी तिमी मेरो दिल कुमारी बोलको भिडियो रिलिज गर्दै सो जानकारी गराइएको हा े। नित्याशिवा र पुरुषोत्तम न्यौपाने को आवाज मा पुरुषोत्तम न्यौपाने को संगीत अनि शंकर अधिकारी घायलको गीत रहेको छ ।

भने सो गीतमा राजु पौड्याल र रन्जु रन्जनाको अभिनय रहेको छ। राजु पौड्याल ,रन्जु रन्जना,रोशन बिसि ,गङा कुवर,लक्ष्मी श्रेष्ठ ,कला राई,दिपक राई र हेमलता घिमिरे को मुख्य भुमिका रहेको छ भने छायांकन रामकृष्ण कडेल,नृत्य राजन महर्जन ,द्वन्द्व देव महर्जन ,सम्पादन बिश्वास भण्डारी ,संगीत पुरुषोत्तम न्यौपाने ,पुष्कर सुनुवार,सिडि बिजय अधिकारी गीत शंकर अधिकारी घायल र दिपेन्द्र खड्का को रहेको छ भने नित्याशिवा,पुरुषोत्तम न्यौपाने ,सिडि बिजय अधिकारी ,ममता रानाको स्वर रहेको छ ।
“कुमारी कुमारी”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!