बुधबार, पौष ०२, २०७६ || 818  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,पौष २।सुमि खड्काको ‘कहाँ छौ लव’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कुशल बुचा र सुमि खड्कालाई फिचर्ड गरीएको छ ।
मोडल सुमि खड़काको स्वर रहेको गीतमा शब्द अर्जुन भण्डारिको रहेको छ । संगीत तथा संगीत संयोजन कृष्ण केसीको रहेको छ । भिडियोमा मोडेल कुशल र सुमिको अभिनय राम्रो देखिन्छ, गीतको भिडियो पनि निकै आकर्षक बनेको छ ।
लक्क्षमण बिक ले सम्पादन गरेको भिडियो मा रोहीत बिक्रम कार्कीले छायाँकन गरेका हुन भने भिडियो निर्देशन अर्जुन भण्डारीले गरेका हुन् ।

भिडियोमा सबै टीमहरुले कडा मेहनत गरेको देखिन्छ, आफुले धेरै माया गरेको मान्छे आफु देखी टाढा गयेपनि उसले छाडेर गएका याद कहिले टाढा जादैन त्यसैले होला उनीहरु हाम्रो सपनी मा आइरहनछन भन्ने कॉन्सेप्ट का साथ भिडियो बनेको
गीत अनुसार को स्टोरी रहेको हुनाले भिडियो हेर्न लायक बनेको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!