हिपमत डटकम
बिराटनगर,पौष २।
औषधि ब्यावस्था बिभाग बिराटनगर शाखामा कर्मचारी नहुँदा सेवाग्राहि समेत आउन छाडेका छन् । औषधि ब्यावस्था बिभागमा १०जना को दर्बन्दी रहेको भएपनी कार्यालयमा कार्यालय सहयोगी बाहेक केहि कर्मचारीकोमात्र उपस्थीती रहने गरेको छ । पुर्वञ्चलको बिभिन्न क्षेत्रमा अनुगमन गर्न सवै कर्मचारीनै जानु पर्ने भएका कारणले पनी कार्यालयमा कर्मचारी को उपस्थीती नरहने गरेका औषधि ब्यावस्था बिभाग बिराटनगर शाखाका प्रमुख दिपेन्द्र खड्काले टेलिफोन बाट जानकारी दिएका थिए । औषधिको अनुगमन गर्ने निकायको रुपमा रहेको औषधि ब्यावस्था बिभाग बिराछनगर शाखामा कर्मचारीको समेत अभाव हुने गरेको छ। कर्मचारीको अभाव संगै सेवाग्राहिले समेत समस्या भोग्नुपरेको छ । कार्यालयमा कर्मचारी नहुँदा कार्यालयनै खाली हुने गरेको छ । भिजुअल फेसबुक म्यासेन्जरमा छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!