विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण यतिबेला नेपाल पनि टाढा बस्न सकेको छैन । दिनदिनै मृत्युदर बढिरहेको बेलामा अहिले नेपाल लकडाउनमा छ । जसका कारण देशका कुनै पनि कलकारखाना, व्यवसाय तथा उधोगहरु संचालन अनिस्चितका लागि रोकिएको छ । यता सिने उधोगले पनि मज्जैले आराम गर्ने मौका पाएको छ । यस्तैमा कलाकारहरु भने घरमै बसेर नया नया कुरा हरु सिक्ने गरेका छन् । नायिका प्रियंका कार्कीले चाहि मिठा मिठा परिकार बनाउन सिकिरहेको देख्न सकिन्छ । उनले सिकेका र जानेका कुराहरु आफ्ना फ्यानहरुलाई पनि सिकाउने गरेको देख्न सकिन्छ । उनले परिकार बनाउदै गरेको बेला खिचिएको भिडियोलाई ईन्स्टाग्राम स्टोरिमा राखेर एक एक गरि सिकाउदै गरेकी हुन्छिन । यस्तैमा उनले पनिर बटर मसाला बनाउन सिकाएकी छन् । उनले उक्त परिकारलाई कसरि बनाउने भनेर सुरु देखि अन्त्यसम्मको तरिका माथिको भिडियोमा बताएकी छिन । भिडियोको अन्त्यमा उनले आमाको मुख हेर्ने दिन आउदै गरेको हुनाले आमाको लागि यो परिकार बनाएर दिए अहिलेको अवस्थामा उपयुक्त गिफ्ट हुने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!