उपत्यका छाडेर घर फर्कने पैदल यात्रुदेखि भोकै रहेका विपन्न व्यक्तिलाई मध्यपुरथिमिको गठ्ठाघरमा निःशुल्क खाना खान लामबद्ध । जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाका अनुसार बन्दाबन्दीको अवधिभर वैशाख १५ गतेसम्म निःशुल्क खानाको व्यवस्था गरिएको छ