नेपाली रंगिन दुनियाको चर्चित हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । उनको जन्म २००७ साल वैशाख ७ गते काठमाडौंमा भएको हो । हाँस्यव्यङ्गको क्षेत्रका लामो समयदेखि सक्रिय कलाकार श्रेष्ठको जन्म दिनमा उनलाई बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ ।लामो समयदेखि क्यान्सरबाट पीडित मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको २०७४ चैत्र १९ गते राति ललितपुरको हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालमा निधन भएको थियो । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सरबाट पीडित थिइन् । दर्जनौ हास्य टेलिसिरियलमा अभिनय गरेका उनलाई मह जोडिका हरीबंश आचार्यले जन्मदिनको शुभकामना दिइका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!