
सोलुखुम्बु माहाकुलुङ-३ बक्सर बस्ने २१ बर्षीया निमा लमु शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजे आफ्नै बारीमा मकै गोडिरहेको अबस्थामा अचानक परेको चट्ट्याङले लाग्दा निमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
