बिहिबार, बैशाख ०४, २०७७ || 465  पटक पढिएको

मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म २१ लाख १३ हजार ३ सय २७ रुपैयाँ जम्मा भएको छ ।
‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा हालसम्म २१ लाख १३ हजार ३ सय २७ रुपैयाँ जम्मा भएको हो ।
जहाँ जहाँ जो जोबाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण कार्य भइरहेको समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले बताउनु भयो । नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइएको छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

दाताहरुको नामावली ः ….
१, दीपक वस्नेत, (पथरी शनिश्चरे, १) १ लाख १ हजार
२, लर्डबुद्ध सहकारी (प श, २ ) २० हजार १
३, महिला जातृति सामुदायिक वन (प श, ९) १५ हजार
४, सागर तुम्वापो (प श ३, हाल इजरायल) १५ हजार
५, रोशन खरेल (प श, ९) १० हजार
६, महेन्द्रचोक जेसीवी सञ्चालक टिम (प श, ९) ३ हजार
७, मनकामना सहकारी संस्था लि. (प श, १) २१ हजार
८, काँशीराज राई ( प श, ७ वडा सदस्य ) १० हजार
९, अनोज घिमिरे ( प श, १० वडा सदस्य ) १० हजार
१०, हरिराज प्याकुरेल ( प श, १) ५ हजार १ सय
११, उत्साही साना किसान सहकारी संस्था (प श)
( कृषि विकास बैंकमार्फत) २५ हजार
१२, शनिश्चरे वचत सहकारी ( प श) १५ हजार
१३, रञ्जित मगर, अमृता मगर ( प श, ९) ३ हजार
१४, तलेजु वचत तथा ऋण सहकारी ( प श, ९) १० हजार
१५, प्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरु ( प श) ५ लाख ५४ हजार १ सय ११
१६, राधाकृष्ण मन्दिर व्यवस्थापन समिति ( प श, ९) १६ हजार ५
१७, एनप्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरु ( प श ) ४० हजार
१८, गृहलक्ष्मी सहकारी ( प श, ९) ३ हजार
१९, तिलक लिम्बू ( प श, ३ ) ५ हजार
२०, डा. सुनीलकुमार शर्मा ( नोबेल अस्पताल विराटनगर समेतबाट) ९ लाख ८६ हजार
२१, कुमारी राई ( प श, १) २० हजार
२२, कमानसिंह राई ( प श, १) २० हजार
२३, नमूना मण्डली (प श) २० हजार
२४, पर्शुराम न्यौपाने ( प श, २ वडा सदस्य) १० हजार १०
२५, अशोककुमार वस्नेत ( प श, ९, हाल नलवपरासी जिल्ला न्यायाधिस)
१५ हजार
२६, पथरी इसाई समाज (प श) ३६ हजार २ सय
२७, सामुदायिक सिकाइ केन्द्र ( प श ३) ५ हजार
२८, सहारा नेपाल ५० हजार
२९, नेपाल कम्यूनिष्ट पार्टी ( प श २ नम्वर वडा कमिटी ) २५ हजार
३०, यामप्रसाद गुरागाईं ( प श २ वडाध्यक्ष) १० हजार
३१, अरुणा राई ( प श २ वडा सदस्य) १० हजार
३२, अग्नी गुरुङ ( प श २ वडा सदस्य) १० हजार
३३, सीता भुसाल ( प श २ वडा सदस्य) १० हजार
३४, बालकृष्ण बुढाथोकी ( प श २) ५ हजार

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!