बुधबार, बैशाख ०३, २०७७ || 849  पटक पढिएको

खोटाङको साकेला गाउँपालिका-३ मा गोरु काटिरहेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाको सौरे भन्ने स्थानमा गोरु काटिरहेको भन्ने सूचना पाए संगै ईलाका प्रहरी कार्यालय मात्तिमबिर्ताबाट खटिएको प्रहरी टोलीले स्थानीय ५५ बर्षीय बुद्दीमान तामाङ र १३ बर्षीय १ बालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा संग्लग्न अन्यको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!