बुधबार, बैशाख ०३, २०७७ || 800  पटक पढिएको

तमोर नदीले बगाएर बेपत्ता भएका धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का ६० बर्षीय देव कुमार राई ४ दिन पछी मृत फेला परेका छन् । गत चैत्र २८ गते दिउँसो साँढे २ बजे अन्य साथीहरुसंगै पौडी खेल्न भनी तमोर नदिमा गएकोमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाई बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्रममा हिजो मंगलवार बिहान साँढे ९ बजे बगाएको ठाऊदेखि करिव १०० मिटर तल मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!